बाहिरीयो बादशाह शाहरूख खानकी अनस्क्रिन छोरीको बोल्ड फोटोसुट (तस्बिरहरू हेरौं)

बलिउड अभिनेता शाहरूख खानकी अनस्क्रिन छोरी सना खानले बोल्ड फोटोसुट गराएकी छन् । सना यो फोटोसुटमा निक्कै हट देखिएकी छन् । तस्बिरहरू सनाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । सनाले बहुचर्चित फिल्म ‘कुछ कुछ होता है’ मा शाहरूखकी छोरीको भुमिका निभाएकी छन् ।