सय कडा दशको ट्रेलर रिलिज

 

काठमाण्डौं : मनोज गजुरेल स्टारर चलचित्र ‘१०० कडा १०’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र त्यसले परिवार तथा समाजमा पार्ने प्रभनवलाई देखाइएको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘१०० कडा १०’ मनोज गजुरेलको डेब्यू चलचित्र हो । चलचित्रमा राजाराम पौडेल पनि शिर्ष भूमिकामा छन् ।