फूलबुट्टे सारीमा, चैट चैट चैट

 

काठमाण्डौं : आधुनिक वोलको गित फूलबुट्टै सारीमाको भिडियो रिलिज भएको छ ।

भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ र सन्तोष लगायतले आकर्षक अभिनय गरेका छन् । दिजराज पौड्यालको स्वर समावेस गितको भिडियोलाई अहिलेका चर्चित क्यामेराम्यान टंक केसीले खिचेका हुन् ।

उदयराज पौडेलको एरेञ्जमा बनेको गितमा शुभम भुजेलले कोरियाग्राफी गरेका छन् ।

 

हेर्नुस् भिडियो